लण्डनको भूमिगत रेलमा विष्पोट भएपछि २२ जना घाइते

लण्डन । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ । यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विस्पोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए । प्रहरीले घटनालाई ‘आतङ्कवादी घटना’ भनेको छ । “पश्चिम लण्डनको पासन्स ग्रीन स्टेसनमा बिहान ८ः२० … Continue reading लण्डनको भूमिगत रेलमा विष्पोट भएपछि २२ जना घाइते